• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

गडीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न

  • 4 वर्ष पहिले

दिपक बस्नेत
तामाकोशी ।
गडीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा संचालनमा रहेको गडीमाई बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सहकारी संचालक समितिका अध्यक्ष कुवेर प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लेखा प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन लगाएतका प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भविष्य र्निमाण बचत तथा ऋण सहकारीका अध्यक्ष मिन बहादुर खड्का लगाएतले सल्लाह सहित प्रगतिको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

4 वर्ष पहिले    604 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology