सामाचार

वनसँगै वन्यजन्तु संरक्षणलाई समान प्राथमिकता दिनुपर्नेमा जोड

जनकपुरधाम असार १६।वन संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।डिभिजन वन कार्यालय धनुषाले मंगलबार आयोजना गरेको वन तथा वन्य..

साइबर अपराधको उजुरीपछि कांग्रेस कार्यकर्ता ध्रुव झा प्रहरी नियन्त्रणमा

जनकपुरधाम असार १५।साइबर अपराधसम्बन्धी उजुरी परेपछि नेपाली कांग्रेसका कार्यकर्ता ध्रुव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साइबर अपराधसम्बन्धी उ..

जनकपुरधाममा अल्टिमा लाइफस्टाइलको आधिकारिक शाखा सञ्चालन, उद्घाटनमा आकर्षक अफर

जनकपुरधाम असार १५ ।नेपाली स्मार्ट ग्याजेट ब्रान्ड अल्टिमा लाइफस्टाइलले मधेश प्रदेशमा आफ्नो बजार विस्तार गर्दै जनकपुरधाममा आधिकारिक शाखा सञ्चालनमा ल्याएको छ। शाखा उद्घाटनको अवसरमा कम्..

एसइईमा उत्कृष्ट नतिजा ल्याउने २१ विद्यार्थीलाई अन्नपूर्ण आवासीय विद्यालयद्वारा सम्मान

जनकपुरधाम असार १३ गते।अन्नपूर्ण आवासीय माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गरेका २१ जना विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयले एक विशे..

मलङ्गवामा ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ, हुण्डी कारोबारको आशंका

सर्लाही, असार ५सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई युवकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार साँझ करिब ४ बजे मलङ्गवा नगरपालिका–१० स्थित ..

सात महिनादेखि तलब नपाएपछि प्रयोगशालाकर्मी सडकमा, आन्दोलन चर्काउने चेतावनी

जनकपुरधाम, असार २ मधेश प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशालाकर्मीहरूले सात महिनादेखि तलब तथा अन्य सेवा–सुविधा नपाएको भन्दै जनकपुरधामस्थित प्रदे..

शीर्षक : ४१ अर्ब १३ करोडको बजेट ल्यायो मधेस सरकार, पूर्वाधार विकासमा जोड

जनकपुरधाम, असार १ ।मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै मधेस प्रदेशका अर्थमन्त्..

४६ अर्बभन्दा सानो बजेट ल्याउने तयारीमा मधेश सरकार

जनकपुरधाम जेष्ठ ३१ गते ।मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याउने बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा घटाउने तयारी गरेको छ। संघीय सरकारबाट प्राप्त हुने अनुदानमा कम..

चालु आर्थिक वर्षको मधेसको आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

जनकपुरधाम जेष्ठ ३१ गते ।मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि आइतबार प्रदेशका अर्थमन्त्..

मोनाष्टिक स्कुलका प्रबन्धक डा. सोनु साहलाई गुगलको अन्तर्राष्ट्रिय सम्मान

जनकपुरधाम, जेठ ३१। मोनाष्टिक स्कुलका प्रबन्धक डा. सोनु कुमार साह प्रतिष्ठित ‘गुगल फर एजुकेशन सर्टिफाइड इनोभेटर’ कार्यक्रममा छनोट भएका छन्। यस उपलब्धिसँगै उनले नेपाललाई अन्तर्राष्ट्र..