• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा

  • 3 वर्ष पहिले

दिपक बस्नेत
फागुन १३, तामाकोशी
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा आएको छ ।
सम्पुर्ण किसिमका वाइकको पार्टस पुर्जाका साथै मर्मत गर्ने उद्देश्यले संचालनमा ल्याइएको प्रोपाइटर अनिल श्रेष्ठले जानकारि दिनुभयो । बढ्दो बाइकको प्रयोगसँगै समानको अभाव र मर्मतसेन्टरको अभावलाई परिपुर्ति गर्न हामीले सुजना एस अटो नेशन संचालनमा ल्याएको श्रेष्ठको भनाई छ ।

3 वर्ष पहिले    502 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology