• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मालु रातामाटाका बासिन्दाको लागि १८५० मिटर पाइप उपलव्ध

  • 3 वर्ष पहिले

दिपक बस्नेत
फागुन १९, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु रातामाटाका बासिन्दाको लागि १८५० मिटर पाइप उपलव्ध भएको  छ ।
स्थानियमा पानीको समस्य देखिएपछि नेपाली कांगे्रसका युवा नेता तथा समाजसेवी कुमार खड्काले १८५० मिटर पाइप हस्तन्तरण गर्नुभएको स्थानियले बताएका छन् ।
पार्टी गाउँ अभियानको क्रममा जाँदा स्थानियमा पानीको समस्य देखिएकाले पार्टीमा छलफल भयो र कुमार दाईले स्थानियको समस्य हलगर्ने बताउँनु भएकाले हाल हामिले रातामाटाका स्थानियलाई पाइपको व्यवस्था गरेका छौ । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य गोपाल तिमल्सिनाले बताउँनु भयो ।
समाजसेवी खड्काले आफ्नै लगानियमा ३२, २५ र २० एमएमको पाईप स्थानियलाई हस्तान्तरण गर्नुभएको सदस्य तिमल्सिनाको भनाई छ । पाइप हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सुरज खड्का, गोपाल तिमल्सिना लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

3 वर्ष पहिले    893 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology