• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • 3 वर्ष पहिले

दिपक बस्नेत
फागुन २३, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को सन्र्दभमा "gender equality today for a sustainable tomorrow" भन्ने अन्तराष्ट्रिय नार र "सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता" भन्ने राष्ट्रिय नारा सहित ८ मार्चको अवसरमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।
तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय जफेमा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष उर्मिला खड्का केसी र आवाज नेपाल दोलखाका सचिव सर्मिला थापाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका महिला सरोकारवालहरुको उपस्थिति रहेको थियो ।

3 वर्ष पहिले    490 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology