सलमान डेंगु संक्रमित भएपछि ‘बिग बोस’को होस्टमा करण जोहर
काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’का आगामी एपिसोडलाई करण जोहरले होस्ट गर्नेछन्, सलमान खानले होइन ।डेंगुका कारण सलमान बिरामी परेपछि बिग बोसको प्रस्तोताको रुपमा करण आउन लागेका हुन् ।सलमानको उक्त आग्रहलाई करणले स्वीकार्दै बिग बोस होस्ट गर्न तयार भएका हुन् । करणको फिल्म ‘कुछ कुछ होता हे’मा अरु कलाकारले अस्वीकार गर्दा सलमानले सेकेन्ड लिड भूमिकामा अभिनय गर्न मञ्जुरी जनाएका थिए ।साभार : अनलाइनखबर
4 वर्ष पहिले
  
214 Post Views