• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

‘के घर के डेरा’ दोस्रो सातामा

  • 3 वर्ष पहिले

काठमाडौँ ।  कात्तिक ४ बाट प्रदर्शनमा आएको  चलचित्र ‘के घर के डेरा’ दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । दीपेन्द्र के. खनाल निर्देशित चलचित्रले पहिलो साता पनि राम्रो व्यापार गरेको थियो । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, प्रभाकर न्यौपाने, अशान्त शर्मालगायतका कलाकारको अभिनय छ । साभार : गोरखापत्र

3 वर्ष पहिले    56 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology