• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मतदातासँग भोट मागेपछि मतदान केन्द्रबाट कर्मचारी निष्कासित

  • 3 वर्ष पहिले

विराटनगर । निर्वाचनमा खटिएका कर्मचारीले मत मागेपछि मोरङको पथरी-३ जनता मावि ‘क’ मतदान केन्द्रका एक कर्मचारीलाई निष्कासन गरिएको छ ।मतदान गराउन खटिएकी कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको थियो । मत हाल्न पुगेकी कमला दाहालसँग विनिताले सत्तागठबन्धनका पक्षमा भोट हाल्न आग्रह गरेको बताइएको छ ।कर्मचारीले मत माग्न नपाउने भन्दै हल्ला भएपछि विनितालाई निष्कासन गरिएको र उनको ठाउँमा रामराजा चौधरीलाई ल्याइएको मतदान अधिकृत रामकृष्ण श्रेष्ठले बताए ।साभार : नेपाल प्रेस

3 वर्ष पहिले    114 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology