• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

देशभर ७ सीटमा एमालेको अग्रता, ३ मा कांग्रेस अगाडि हुँदा घण्टीको कति ?

  • 3 वर्ष पहिले

काठमाडौं । देशभर विभिन्न निर्वाचन क्षेत्रमा सुरू भएको मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेले ७ ठाउँमा अग्रता लिएको छ। सोमबार बिहान ११ बजेसम्म प्राप्त मत परिणामअनुसार एमालेले अग्रता बढाउँदै लगेको हो ।यस्तै कांग्रेस ३ र राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एकएक स्थानमा अग्रता लिएका छन् ।एमालेले झापा २, धनुषा ३, काठमाडौं ७, ललितपुर १, ललितपुर २, ललितपुर ३ र बाँके ३ मा अग्रता लिएको छ ।कांग्रेसले काठमाडौं १, भक्तपुर २ र मुस्ताङ, राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की २ र जनमत पार्टीले सप्तरी २ मा अग्रता लिएको छ ।साभार : नेपाल प्रेस

3 वर्ष पहिले    122 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology