• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सप्तरी २ : सीके राउतभन्दा उपेन्द्र यादव ६ हजार मतले पछाडि

  • 3 वर्ष पहिले

जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । सांगठानिक हिसाबले कमजोर देखिएपनि राउतले सुरूदेखि अग्रता कायम राखेका हुन् ।डा. राउत १२७८१ मत ल्याउँदा उनको जसपा अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाएका छन् । यहाँ जसपा-एमालेको तालमेल छ ।सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएर तेस्रो स्थानमा छन् ।सप्तरी २ करिब ६२ हजार खसेको थियो । जसमध्ये करिब साढे २३ हजार गणना भइसकेको छ । जसपाको संगठन र स्थानीय तहको मतको हिसाबले अब्बल देखिएको ठाउँमा पनि सीकेले लिड गरेका छन् ।साभार : नेपाल प्रेस

3 वर्ष पहिले    119 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology