• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषा क्षेत्र नं ३(क) बाट काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित

  • 3 वर्ष पहिले

जनकपुरधाम, मंसिर ८ गते । धनुषा क्षेत्र नं ३(क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित भएका छन् । मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेकम यनदव 17 हाजार 29 मत सहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का जितेन्द्र यादव 13 हजार 459 मतमा सिमित भए । तेस्रो नम्बरमा जनमत पार्टीका उम्मेदवार डा. प्रसन्न झाले 7हजार 186 मत पाएका छन् ।साभार : टुडेपाटी

3 वर्ष पहिले    90 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology