• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित

  • 3 वर्ष पहिले

सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।यसअघि पनि मधेस प्रदेशको सांसद रहिसक्नु भएका समिम दश हजार छ सय ३० मत ल्याएर विजय हुनुभएका छ । जनमत पार्टीका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद मंडललाई पराजित गर्दै सुनिश्चित भएको समिमको जीतसँगै सप्तरीमा गठबन्धनको खाता खुलेको हो ।पछिल्लो महिना मात्रै नेपाली कांग्रेस छोडेर जनमत पार्टीबाट टिकट पाउनु भएका मण्डलले आठ हजार पाँच सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मदन प्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि जनमत पार्टीबाट उम्मेदवार रहनुभएका इन्जिनियर शम्भु साह देश सभा ३ कै (ख) तर्फ विजय हुनुभएको छ । साभार : गोरखापत्र

3 वर्ष पहिले    102 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology