• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषाबाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित

  • 3 वर्ष पहिले

धनुषा। धनुषा-३ को प्रदेशसभा (२)बाट नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश- लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्‍मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्‍याए ।साभार : अनलाइनखबर

3 वर्ष पहिले    86 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology