• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सर्लाही २ (क) मा कांग्रेसका जङ्गिलाल राय विजयी

  • 3 वर्ष पहिले

सर्लाही । सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
गठबन्धनभित्रकै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिलकुमार साहलाई एक हजार ७६ मतले पराजित गर्नुहुँदै राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।रायले आठ हजार २९० मत प्राप्त गर्नुभएको छ भने साहले सात हजार २१४ मत प्राप्त गर्नुभएको छ । सर्लाहीमा चार प्रतिनिधि सभा र आठ प्रदेशसभामध्ये अब प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ र प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ को (ख) को मतपरिणा आउन बाँकी छ ।साभार : गोरखापत्र

3 वर्ष पहिले    82 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology