• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

महोत्तरी ४ बाट काँग्रेसका राय विजयी

  • 3 वर्ष पहिले

बर्दिबास । महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनुभएको हो । रायले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ । पराजित यादवले २१ हजार २९६ मत ल्याउनुभएको छ । राय र यादवबीचको मतान्तर चार हजार १२४ मत  छ । जनमतका मनोजकुमार साहले दश हजार ३९ मत प्राप्त गर्नुभएको छ । साभार : गोरखापत्र

3 वर्ष पहिले    100 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology