• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

किशोरी हत्या आरोपी सशस्त्रका जवान महेन्द्रनगरबाट पक्राउ

  • 3 वर्ष पहिले

कैलाली । बैतडीमा माया लुहारको हत्या आरोप झेलिरहेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।मायाको हत्या गरेको आरोप लागेका बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी )मोहनकुमार आचार्यले कोली पक्राउ परेका पुष्टि गरे । उनले भने ‘उहाँ (कोली) महेन्द्रनगरबाट पक्राउ पर्नु भएको। बाँकी विवरण केहीबारेमा आउँछ ।’कोली माथि बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१  वर्षीया माया लुहारकाे हत्या गरेर फरार भएको आरोप छ ।साभार : नेपाल प्रेस

3 वर्ष पहिले    109 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology