• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

अनुष्का शर्माको ‘रेट्रो लुक्स’

  • 3 वर्ष पहिले

काठमाडौं। भारतिय अभिनेत्री अनुष्का शर्माको रेट्रो स्टाइलका तस्बिरहरु यतिबेला सामाजिक संजालमा निकै चर्चामा आएको छ । उनी यस लुकमा निकै सुन्दर देखिएकी छिन् ।

अनुष्का शर्माले हालै आफ्नो प्रोडक्सन हाउस ‘क्लीन स्लेट फिल्म्स’ बाट आफूलाई अलग गरेकी छिन् र आफ्नो भाइ कर्णेश शर्मालाई जिम्मेवारी दिएकी छिन् । यस प्रोडक्सन हाउस अन्तर्गत हालै नेटफ्लिक्समा फिल्म ‘कला’ रिलिज भएको छ । जसमा अनुष्काले केमियो गरेकी थिइन् । जसमा उनी रेट्रो लुकमा देखिएकी थिइन् । सामाजिक सञ्जालमा उनको लुकको निकै तारिफ भइरहेको छ ।

अनुष्का शर्माका यी सबै तस्विर ब्ल्याक एन्ड ह्वाइट छन् । यसमा उनी पुराना फिल्मकी अभिनेत्री जस्तै पोज दिएकी छिन् । फिल्ममा उनले बलिउड अभिनेत्री देविकाको भूमिका निभाएकी छिन्।साभार  :  डिसी नेपाल

 

3 वर्ष पहिले    173 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology