• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

कोरोनाको जोखिम बढ्दै गएको सीसीएमसीको निष्कर्ष, अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सिफारिस

  • 4 वर्ष पहिले

काठमाडौँ — कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुलुकमा कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्ष निकालेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले कोभिड- १९ रोकथामका लागि यसअघि गरेका निर्णयको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य व्यवस्था थप बलियो बनाउनुपर्ने निर्णय सीसीएमसीले लिएको छ । 

4 वर्ष पहिले    931 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology