• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन

  • 3 वर्ष पहिले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ ।रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो ।“सर्वसम्मतले सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन हुनुभएको हो”, उहाँले भन्नुभयो ।रास्वपाको यसअघि सरकार गठन लगायत समसामयिक विषयमा छलफलका लागि केन्द्रीय समितिको बैठक काठमाडौंमा बसेको थियो ।साभार : गोरखापत्र

3 वर्ष पहिले    93 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology