• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

द ट्रान्सपोर्टरको हिन्दी रिमेकमा ऋतिक र टाइगर

  • 3 वर्ष पहिले

मुम्बई । बलिउडमा हालका दिनमा रिमेकको चलन बढ्दो छ । साउथका फिल्मलाई हिन्दीमा रिमेक गरिरहेका निर्माताहरू अब हलिउडतिर नजर लगाउन थालेका छन् । यो क्रमको सुरुवात फ्रेञ्च एक्सन थ्रिलर फिल्म ‘द ट्रान्सपोर्टर’बाट हुने भएको छ ।सन् २००२ मा रिलिज यो फिल्मको हिन्दी रिमेक विशाल राणाले गर्दै छन् । विशालले फिल्मको रिमेक गर्ने र आफ्नो प्रोडक्सन हाउस इकोलोन प्रोडक्सनको व्यानरमा बनाउनका लागि उनले आधिकारिक अधिकार किनिसकेका छन् ।विशालका अनुसार फिल्मका लागि ऋतिक रोशन, टाइगर श्राफ र रणवीर सिंहमध्ये कोही एक कलाकार लिने तयारी भइरहेको छ । तर उनको ध्यान भने ऋतिक र टाइगरमै केन्द्रित छ ।साभार : डिसी नेपाल

3 वर्ष पहिले    148 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology