रवीन्द्र झा ‘ह्रस्वदीर्घमा अनुबन्धित
काठमाडौं । कलाकार रवीन्द्र झा अर्की कलाकार नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा कलाकार अनुबन्धित भएका छन्।कलाकार झा अनुबन्धित भएको निर्माता ढुंगानाले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी छिन्।
केही दिनअघि अभिनेत्री विपना थापा, सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका नेपाली र भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। यो चलचित्र नेपाल र भारतका विभिन्न सहरमा छायांकन हुनेछ।साभार : कोसी अनलाइन
4 वर्ष पहिले
  
266 Post Views