• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

कांग्रेस मधेस प्रदेश संसदीय दलका नेतामा कृष्ण यादव निर्वाचित

  • 3 वर्ष पहिले

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा भएको निर्वाचनबाट दलका नेतामा यादव निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार उनले १८ मत ल्याएर निर्वाचित भएका हुन् ।दलका नेताका लागि उम्मेदवारी दिएका रामसरोज यादवले मात्र ४ मत पाए । कांग्रेसको मधेस प्रदेशमा कुल २२ साँसद छन् ।दलका नेतामा निर्वाचित यादव पार्टीका मधेस प्रदेश सभापति हुन् । उनी रौतहट क्षेत्र नम्वर १ (२) बाट निर्वाचित भएका हुन्  ।साभार : नेपाल प्रेस

3 वर्ष पहिले    108 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology