• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

लमजुङ केन्द्र भएर ५.८ रेक्टरको भूकम्प

  • 4 वर्ष पहिले

काठमाडौं ५ जेठ बुधबार।

लमजुङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा महसुस गरिएको छ।

बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र भएर ५ दशमल ८ रेक्टर स्केलको भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । क्षतिको विवरण आउन बाँकी छ ।

4 वर्ष पहिले    897 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology