• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकामा आज २५ जना कोरोना संक्रमित थपिए

  • 4 वर्ष पहिले

दिपक बस्नेत


जेठ ६, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै पालिका भित्र संक्रमित संख्य १५१ पुगेको छ ।
पालिका भित्र आज वडा नम्वर ३ जफेमा ४ जना, वडा नम्वर ४ मालूमा ४ जना, वडा नम्वर ५ सहरेमा १७ जना गरि जम्मा २५ जनामा कोरोना संक्रमण देखिएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुन कुमार मिश्रले जानकारी दिनुभयो । पालिकामा १६ जनाले कोरोनालाई जितेका छन् । कोभिड अस्पताल मालूमा ३ जनाले उपचार गराईरहेका छन् ।
तामाकोशी गाउँपालिका भित्र ७१ जना महिला कोरोना संक्रमित रहेका छन् भने ८० जना पुरुष रहेका छन् । १४६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

4 वर्ष पहिले    868 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology