• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

निर्मला कुर्मीको घटना छानबीन गर्न सीआइबीलाई निर्देशन

  • 2 वर्ष पहिले

काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेले  निर्मला कुर्मीको घटना छानबीन गर्न सीआइबीलाई निर्देशन दिएको बताएका छन्।  शनिबार माइतीघर मण्डलामा कुर्मीको न्यायको लागि आन्दोलनरत रुबी खानलाई भेटर गृह मन्त्री लामिछानेले उक्त जानकारी दिएकाे उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक दिए।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका थिए। उक्त ध्यानाकर्षण पत्र बुझेपछि  निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न गृहमन्त्री लामिछाने माइतीघर पुगेका हुन्।रूबी खान लगायतले काठमाडौंमा आन्दोलन गरेको शनिबार १७ औं दिन पुगेको छ। उनीहरूले लालटिन बालेर कलंकीबाट जुलुससहित माइतीघरमा पुगेका हुन्।  साभार : स्पेसखबर

2 वर्ष पहिले    100 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology