• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मधेश सरकारको नीति तथा कार्यक्रम आज

  • 2 वर्ष पहिले

जनकपुरधाम । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।आज दिउँसो ३ बजे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले आ-आफ्नो सांस्कृतिक भेषभ”षा तथा पहिरनमा २:३० बजेसम्म बैठकमा उपस्थित भइदिन सभामुख रामचन्द्र मण्डलले आग्रह गरेका छन् ।अर्थमन्त्री संजय कुमार यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुरानो योजनाहरूलाई निरन्तरता दिने र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन् ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    132 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology