• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. साहको निधन

  • 2 वर्ष पहिले

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति तथा हाडजोर्नी विशेषज्ञ डा. रामकेवल साहको निधन भएको छ ।लिभर क्यान्सर र कलेजोसम्बन्धी समस्याबाट पीडित डा. साहको निधन दिल्लीको एक अस्पतालमा भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि एक साता अगाडी दिल्ली लगिएको थियो ।तत्कालीन लालबाबु राउत नेतृत्वको सरकारले १८ माघ ०७७ मा डा. साहलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    219 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology