भोलि घर जानलागेका वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी मन्त्रीसरहको सुरक्षा सल्लाहकार

काठमाडौं । शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका वैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको छ ।असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो ।मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ ।साभार : नेपाल प्रेस

 

3 वर्ष पहिले    136 Post Views