• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

लोडसेडिङ हटाएकोमा घिसिङलाई इप्पान विशेष सम्मान

  • 2 वर्ष पहिले

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले इप्पान विशेष सम्मान पाएका छन् । आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २१ औँ वार्षिक साधारण सभामा घिसिङले उक्त सम्मान पाएका हुन । घिसिङले नेपालमा लोडसेडिङ हटाएको र नेपालको ऊर्जा विकासमा अतुलनीय योगदान पुर्‍याएकोमा इप्पानले सम्मान गरेको हो । इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालमा ऊर्जा खपत बढाउन र लोडसेडिङ हटाउन घिसिङको ठुलो योगदान रहेको बताए । कुलमानले पाएको सम्मान प्राधिकरणका निर्देशक प्रबल अधिकारीले लिएका थिए ।साभार : रातोपाटी

2 वर्ष पहिले    126 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology