• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

एकदिवसीय विश्वकप छनोट : अमेरिकासँग खेल्दै नेपाल

  • 2 वर्ष पहिले

विराटनगर । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालले आज आज अमेरिकासँग खेल्दैछ ।पहिलो खेलमा आयोजक जिम्बावेसँग पराजित नेपाल दोस्रो खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरुहुनेछ । नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल आयोजक जिम्बावेसँग पराजित हुँदा अमेरिका वेष्ट इन्डिजसँग पाराजित भएको थियो ।  नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।  नेपाल र अमेरिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय खेल मध्ये नेपाल र अमेरिका दुई दुई खेलम विजयी भएका छन् । एक खेल भने बराबरीमा सकिएको छ। साभार : कोसी अनलाइन

2 वर्ष पहिले    233 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology