• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्काइयो

  • 2 वर्ष पहिले

काठमाडौं । आइतबार काठमाडौंबाट धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौं नै फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेननाथ सिटौलाले बिहान ७:५० मा उडेको श्रीको जहाज ८:२० मा पुन: त्रिभुवन विमानस्थलमा फर्काएर ल्याण्ड गरिएको बताए । जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए ।जहाजमै केही समस्या हो वा कुनै त्रुटिले भएको हो भन्ने विषयमा अध्ययन हुने उनले बताए । जहाजमा ७९ जना यात्रु थिए । ती यात्रुलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भएको छ ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    136 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology