• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

‘हाइप्रोफाइल’ पनि कानूनमाथि छैनन्, प्रधानमन्त्री निवास नै निल्न खोज्नेलाई छाड्दैनौं : प्रधानमन्त्री

  • 2 वर्ष पहिले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणाथी प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको आशा बढेको बताएका छन्।प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानून ठुलोसानो सबैलाई समान हुन्छ भन्ने प्रमाणित भएको दाबी गरे।उनले भने, ‘उच्च पदस्थ र देशको एउटा वर्ग कानूनभन्दामाथि हुन्छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ। यो काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ पनि सुरु भएको छ। यो प्रक्रिया यतिमा रोकिने छैन म सबैलाई यहाँबाट जानकारी गराउँनेछु।’हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको उनको भनाइ छ।उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा हिजोबाट पक्राउ पर्न थापेको बताए। मिटरब्याजीहरुलाई पनि कारवाही प्रक्रिया अघि बढेको बताए। विकृत्तिको अन्त्य गर्न सदन र जनताको साथ आफूलाई चाहिएको बताए।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    105 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology