• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले अवरुद्ध भएको सडक खुल्यो ।

  • 4 वर्ष पहिले

श्रावण १५, तामाकोशी ।
गएरातीको अविरल बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले अवरुद्ध भएको सडक संचालनमा आएको छ ।
विहानै देखि काठमाडौ र चरिकोट जाने मानिस लगाएत सवारी साधन रोकिएका थिए ।  हाल रोकिएका सवारी साधन आ आफ्नो गन्तव्यतिर लागेका छन् ।

4 वर्ष पहिले    808 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology