• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सप्तकोशीमा खसेको ट्रक क्रेनको सहयोगमा निकालियो

  • 2 वर्ष पहिले

जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरी र सुनसरी छुट्याउने सप्तकोशी नदीमा पुलबाट खसेको मालवाहक ट्रक आज निकालिएको छ ।नदीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक क्रेनको सहयोगमा आज स्थानीय र प्रहरीले निकालेका हुन् । ट्रक निकाल्ने क्रममा ब्यारेज पुलमा सवारी साधनको आवागमन केहिबेर रोकिएको थियो ।शुक्रवार बिहान मे १ ख १७६५ नम्बरको बस ठोक्किँदा ट्रक कोशी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोशी नदीमा खसेको थियो । ट्रकमा सवार तीन जनालाई सोही दिन उद्धार गरेको थियो ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    115 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology