• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

भारतले चामलको निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा कस्तो असर पर्छ ?

  • 2 वर्ष पहिले

काठमाडौं । भारत सरकारले चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै बासमती बाहेकका सबै प्रकारका चामल निर्यात गर्न रोक लगाएको हो ।भारतले विश्वका ५० भन्दा धेरै देशहरुमा चामल निर्यात गरिरहेको थियो । भारतमा धानको उत्पादनमा कमी आउने भएपछि चामल निर्यातमा रोक लगाएको हो । भारतमा नै अब चामलको मूल्य वृद्धि हुन थालेको छ ।भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको मूल्यवृद्धि हुने गरेको छ । यसभन्दा पहिले पनि भारतले चामल निर्यातमा रोक लगाउँदा नेपालमा चामलको मूल्य वृद्धि भएको थियो । भारतबाट ठूलो परिणममा नेपालमा चामल आयात हुने गरेको छ ।भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा ९ अर्ब ८५ करोड मूल्य बराबरको १६ करोड किलो चामल आयात गरेको थियो ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    292 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology