• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

प्रेस युनियन डोटीको अध्यक्षमा कुँवर

  • 2 वर्ष पहिले

डोटी । नेपाल प्रेस युनियन डोटीको अध्यक्षमा चक्र कुँवर चयन भएका छन् ।आइतबार सम्पन्न ५ औँ अधिवेशनबाट कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत चयन भएका छन् । यस्तै, सचिवमा विक्रम खडका, सह सचिवमा प्रतीक्षा धामी, कोषाध्यक्षमा दीपेन्द्र खडका चयन भएका छन् ।अधिवेशन शनिवारदेखि सुरु भएको थियो ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    114 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology