• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको नेपाली कांग्रेस वडा समिति सभापतिमा कुवेर भण्डारी

  • 4 वर्ष पहिले

दिपक बस्नेत भदौ १८, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको नेपाली कांग्रेस वडा समिति सभापतिमा कुवेर भण्डारी सर्वसहमतिले चयन हुनुभएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ जफेको नेपाली कांग्रेस वडा सभापतिमा भण्डारी चयन हुनु भएको हो । सभापतिमा सर्वसहमतिले चयन भएपछि भण्डारीले जफेको समग्र हितका लागि जिम्मेवार भई जनताको हितमा कर्तव्य बोध गर्दै सम्पुर्ण समय जफेको विकास र हक अधिकार स्थापित गर्न खर्चने प्रतिक्रिया दिनु भयो ।
नेपाली कांग्रेस वडा समितिमा १७ सदस्यीय कार्यसमिति चयन गरेकोमा उपसभापति हेम बहादुर भण्डारी र दिव्वेध्वज ढकाल, सचिबमा जयन्त पोखरेल र नकुल कार्की, सहसचिवमा देबेन्द्र मिजार र दिपेन्द्र महत, कोषाध्यक्षमा विष्णु देवी पोखरेल रहनु भएको छ ।  

4 वर्ष पहिले    968 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology