• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सहरेको २९ सदस्यीय वडा समिटि गठन

  • 4 वर्ष पहिले

दिपक बस्नेत
 भदौ २२, तामाकोशी ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का युवा नेता तथा बागमती प्रदेश संसद विशाल खड्काको प्रमुख आतिथ्यतामा तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको विपलडाँडामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश संसद विशाल खड्काले सहेको सडक र्निमाण, सिचाई तथा खानेपानी, खेलमैदान लगाएतमा प्रदेश सरकारबाट मेरै पहलमा बजेट पार्न सफल भएको र आगामि दिनमा पनि  जनाताको जिवनस्तर उकाष्न र जनाताको हकहितका लागि डटेर लाग्ने बताउँनुका साथै भोर्लेतिनकुने सडक आफ्नै कार्यकालमा पिच गर्ने पतिबद्धता जनाउँनु भएको जिल्ला नेता उद्धव खातीले जानकारी दिनु भयो ।
यस्तै आज भएको कार्यक्रमबाट नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेले प्रदिप कुमार भटराईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि ठगन गरेको छ ।
आज भएको कार्यक्रममा २९ सदस्यीय वडा कमिटि गठन गर्नुका साथै जनवर्गिय संगठनको संयोजक पनि तोकेको हो । २९ सदस्यीय वडा कमिटिमा उपाध्यक्ष भीम बहादुर खाती र मोहन प्रसाद चौलागाई, सचिवमा रुद्र प्रसाद सुवेदी (शम्भु), सहसचिव राम नारायण श्रेष्ठ, कोषाध्यक्ष सविना नेपाली रहनु भएको छ । यस्तै विद्यार्थी संयोजक नारायण खाती, वाइसियल संयोजक प्रदिप काकी र दलित मुक्तिमोर्चा संयोजक मोहन वि.क. रहनु भएको छ ।

4 वर्ष पहिले    1290 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology