• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा आगलागी, आगो नियन्त्रण गर्न पालिकाका प्रशासकीय अधिकृतको ठूलो सहयोग रहेको खत्रीको भनाई

  • 4 वर्ष पहिले

दिपक बस्नेत, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे ठूलाखेत स्थीत वीर बहादुर खत्रीको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
आगलागीबाट दुई तले पक्कि घरको माथिल्लो तला क्षति भएको छ । घरमा राखिएको पराल, खाद्यान्न सामाग्री, लत्ता कपडा, घरबनाउँन तयारी गरिएको काठ पुर्ण रुपमा क्ष्यति भएको जनाइएको छ ।
राती आठ बजे भएको आगलागी स्थानियको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा अएको थियो । माथिल्लो तला पुर्णरुपमा क्षेति भएकाले करिव ७ देखि ८ लाख रुपयाँ बराबरको क्षेति भएको घरधनी वीर बहादुर खत्रीले बताउँनु भयो । गाउँपालिकाको कार्यलय नजिकै भएको आगलागी पालिकाका प्रशासकिय अधिकृत निमेष मिश्रले आगो नियन्त्रण गर्न निकै सहयोग गर्नुभएको घर धनी खत्रीले बताउँनु भयो  ।

4 वर्ष पहिले    776 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology