• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको अध्यक्षमा खड्ग विक्रम खड्का

  • 4 वर्ष पहिले

दिपक बस्नेत
मंसिर ११, तामाकोशी ।
नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको अध्यक्षमा खड्ग विक्रम खड्का सर्वसम्मत चयन हुनु भएको छ ।
आज भएको वडा सम्मेलनबाट उपाध्यक्ष तेज बहादुर खड्का, दुर्गा रोकहा, सचिव गोकुल कार्की, सहसचिव दुर्गा बहादुर श्रेष्ठ, कोषध्यक्ष सर्मिला पोखरेल चयन हुनुभएको हो । वडा कमिटीले २९ सदसिय कार्यसमिती गठन गरेको छ ।  

4 वर्ष पहिले    776 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology