• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता

  • 4 वर्ष पहिले

दिपक बस्नेत
मंसिर १९, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता भएको छ ।
"घरदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान संचाल भइरहेको सन्र्दभमा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको आयोजनामा लोक गित प्रतियोगित संचालन भएको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु वडा कार्यलयको प्रङ्गणमा भएको कार्यक्रममा वडा भित्रका ७ वटा समुहको सहभागिता रहेको थियो ।
जिल्ला समुन्वय समिती दोलखाका सदस्य गिता पोखरेलले व्यानर पढेर उत्घाटन गर्नु भएको लोकगित प्रतियोगितामा र्शिजनसिल आमा समुह प्रथम, भिमेश्वर आमा समुह द्धितिय, तीनकन्या आमा समुह तृतिय र मिलिजुलि आमा समुह सन्तोना भएका छन् । वडा नम्वर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएत उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । यस्तै कोभिड अस्पताल परिषद्मा स्वयमसेवीकाहरुले स्वयमसेवीका दिवस मनाएका छन् ।

4 वर्ष पहिले    543 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology