स्थानिय

शिक्षक निधनको शोकमा धनुषाका निजी विद्यालयहरु बन्द

जनकपुरधाम । एक शिक्षकको असामयिक निधन भएको शोकमा आज धनुषा जिल्लाभरका निजी विद्यालयहरु बन्द गरिएको छ ।बुधबार धनुषा बोडिङ स्कूल सबैलाका संस्थापक प्रिन्सिपल राम सेवक पण्डितको निधन भएको थियो ..

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनà..

जनकपुरधामका २२ जना महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम सुरु

्बटुकनाथ झा । जनकपुरधाम, १५ गते कार्तिक महिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरिरहेको माण्डवीले जनकपुरधाम उपमहानगरपालिकाका २२ जना महिला जनप्रतिनिधिहरुका लाà¤..

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघ सहकार्य गरिरहेको छ : महासेठ

जनकपुरधाम १४ गते कार्तिक । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आन्तरिक स्रोत साधनकोलागि जनकपुरधाम उद्योग वाणिज्य संघले सरोकारबलाहरु संग सहकार्य गरिरहेको अध्यक्ष जितेन्द्र महासेठले जानकारà..

गठबन्धनको जीत सुनिश्चित छ : डा आरजु

जनकपुरधाम। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ।आइतबार जनकपà¥..

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको बिदाई गरियो

काठमाडौं । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहानबाट सकिँदैछ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएर पर्वको बिदाई गरिन्छ ।यससँगै सत्य र अà..

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रà..

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

धनुषा । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सà¤..

तराई मधेश छठमय

जनकपुरधाम । मिथिलाञ्चल तथा तराई मधेशसहित विगत केही वर्ष यता देशकै साझा पर्वको रूप ग्रहण गर्दै गएको छठको विधि आजबाट शुरु भएको छ ।चार दिनसम्म चल्ने छठ पर्व अन्तर्गत आज अरवे नहाय खाय अर्थात à¤..

महोत्तरीको भंगहामा लगाइएको कर्फ्यू कायमै

महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका-८ मा दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यू कायमै राखिएको छ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि..