प्रदेश

गौशाला निर्माणलाई तिव्रता

जनकपुरधाम । छाडा चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (काजी हाउस) निर्माणलाई तिव्रता दिएको छ । उपमहानगरपालिकाको वडा नंं १२ कुवामा तिव्र गतिमा निर्माण हुन लागेको गौà¤..

मतदाताले विस्वास गरेका महिला नेतृत्व

बटुकनाथ झा, जनकपुरधाम १६ गते मंसिर | गत मंसिर ४ गते भएको प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि धनुषा लगायत देशभरी सम्पन्न निर्वाचनको मतपरिणाम आईसकेका छन् । यस मतपरिणामलाई हेर्दा संसद भवनमा à..

सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

१६ मंसिर, धनुषा । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।शुक्रबार à¤..

पूर्व अभिनेत्री सोमी अलीको सलमानमाथि शारीरिक शोषणको आरोप : भन्छिन्, ‘वर्षौंसम्म चुरोटले पोले’

काठमाडौं । बलिउड अभिनेत्री सोमी अलीले आफ्नो सामाजिक सञ्जालमा सलमान खानको नाम नलिई ठूलो हमला गरेकी छन् । सोमी अलीले आफ्नो पोस्टमा सलमान खानसँगको पुरानो तस्बिर सेयर गर्दै शारीरिक शोषणको आर..

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको वार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान कार्यक्रम भएकाले त्यसका लाà¤..

मुख्यमन्त्रीको चर्चा सुरु आकाङ्क्षी धेरै

जनकपुरधाम ।  मधेश प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सरकार नेतृत्वको चर्चा चल्न थालेको छ। मधेश सरकार कुन दल र कसको नेतृत्वमा बन्ने कुरा चिया पसलदेखि दुई/चार जनाको जम्à..

गृहमन्त्री खाणसँग पनि गरे सिके राउतले भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्षले गृहमन्त्री बालकृष्ण खाणसँग पनि भेटवार्ता गरेका छन् ।आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको राउतले गृà¤..

सामाजिक परिवर्तनमा भित्ते चित्रकला महत्त्वपूर्ण

जनकपुरधाम । पेन्टिङ क्षेत्रका कलाकारहरूले सामाजिक परिवर्तन तथा आय आर्जनका लागि भित्ते पेन्टिङ महत्त्वपूर्ण माध्यम हुन सक्ने बताउनुभएको छ ।जनकपुरधाममा आज आयोजना गरिएको एक कार्यक्रममा पà..

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार (समाज)को २६à¤..

१० टिम विश्वकपको नकआउट चरणमा पुगे, थप ६ टिमको छिनोफानो हुन बाँकी

काठमाडौं । फिफा विश्वकप फुटबलमा ८ समूहमध्ये ४ समूहका समूह चरणका सबै खेल सकिएका छन् । यससँगै ४ सुमूहबाट ८ टिम नकआउट चरणमा पुगेका छन् भने ८ टिम बाहिरिएका छन् ।अन्य ८ समूहका टिमहरुले १–१ खेल खà..