राजनीति

देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- राष्ट्रपति र प्रधानमन्त्री छाड्दैनौं, गठबन्धन नछाड्नुस्

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रधामन्त्री राष्ट्रपति छाड्न नसक्ने आफ्टो बटमलाइन माओवादीलाई सुनाएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको सन्देश लिएर पुगेà¤..

जनमत नेताद्वारा मधेसी आयोगका पदाधिकारीमाथि कारबाहीको माग

जनकपुरधाम। मधेसी भाषामा शपथग्रहण विषयमा संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको मधेसी आयोगका पदाधिकारीहरूले मधेशमा द्वन्द्व गराउन खोजेको भन्दै कारबाहीको माग गरिएको छ ।जनमत पार्टीका ..

ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट, राजा आऊ देश बचाउको लाग्यो नारा

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।शुक्रबार पूर्वबाट मधेशको राजधानी समेत रहेको जनकपुरधाम आएर बसेका थिए । हिजो साँझ गं..

ओलीको दाबी : प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा हुँदैन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गरेका छन्।एमाले प्युठान–काठमाडौं सम्पर..

लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी

सुर्खेत । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।  लोकतन्त्रको रक्षा र मुलुक..

सांसदको सपथ लिएसँगै सिके राउतको एक्सन, काटे पाँच निकायलाई पत्र

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्या समाधान गर्न पाँच निकायलाई पत्र काटेका छन् । सप्तरी २ बाट निर्à..

काठमाडौं-तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति गठन

काठमाडौं। नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ-तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ। &..

निर्वाचित सांसदको शपथ ग्रहण आज

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण à¤..

मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारवाट पत्रकार सुजीत झा सम्मानित

जनकपुरधाम । जनकपुरधाम एभिन्यूज टिभिका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारले आज सम्मानित गरिएको छ । जनकपुरधामको समाजिक क्षेत्रका अग्रणी व्..

राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउने छिन् ।राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई ..