राजनीति

संसद् सचिवालय नवनिर्वाचित सांसदलाई शपथ गराउने गृहकार्यमा

काठमाडौं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा ..

मधेश प्रदेशका ९८० जनालाई रोजागार मुलक तालिम प्रदान

धनुषा । कोभिड –१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेश प्रदेशका नौ सय ८० जना युवालाई स्किल्स कार्यक्रमबाट तालिम दिइएको जनाएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि म..

संसद्मा प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर..

हस्ताक्षर किर्ते गरेको आरोपमा मट्टिहानी मन्दिरका महन्त पक्राउ

महोत्तरी। सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका एक महन्त पक्राउ परेका छन्।मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आ..

उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार

काठमाडौं । आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा के..

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेकाे छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज यहाँस्थित जापानी दुतावास..

प्रदूषण मापदण्ड पूरा नगर्ने गाडीलाई एक लाख जारिवाना

काठमाडौँ । वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।विभागले गत मङ्सिर २२ गते एक सूचना प्रका..

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदै छ ।विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानम..

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस,नयाँ सरकार गठनको बाटो खुल्याे

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको नि..

आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ। ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज म..