राजनीति

सत्ता गठबन्धनको बैठक आज,निर्वाचनको समीक्षा हुने

काठमाडाैं,१९ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर..

जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्छ : डा. सिके रावत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र देशको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित ..

किशोरी हत्या आरोपी सशस्त्रका जवान महेन्द्रनगरबाट पक्राउ

कैलाली । बैतडीमा माया लुहारको हत्या आरोप झेलिरहेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।मायाको हत्या गरेको आरोप लागेका बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोल..

बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी

बाजुरा,१८ मंसिर | बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका ह..

२७ अर्ब अझै घाटा छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन: निगम

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।निगमले शुक्रबार एक विज्ञप्..

किर्तन भवनको शिलान्यास

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशन स्थित हनुमान मन्दिर नजिक शनिवार एक कार्यक्रमबिच किर्तन भवनको शिलान्यास गरिएको छ । शनिवार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्र..

गौशाला निर्माणलाई तिव्रता

जनकपुरधाम । छाडा चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (काजी हाउस) निर्माणलाई तिव्रता दिएको छ । उपमहानगरपालिकाको वडा नंं १२ कुवामा तिव्र गतिमा निर्माण हुन लागेको गौ..

मतदाताले विस्वास गरेका महिला नेतृत्व

बटुकनाथ झा, जनकपुरधाम १६ गते मंसिर | गत मंसिर ४ गते भएको प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि धनुषा लगायत देशभरी सम्पन्न निर्वाचनको मतपरिणाम आईसकेका छन् । यस मतपरिणामलाई हेर्दा संसद भवनमा ..

सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

१६ मंसिर, धनुषा । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।शुक्रबार ..

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको वार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान कार्यक्रम भएकाले त्यसका ला..