काठमाडौं। आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द भएका छन्। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकà¤..
काठमाडौं । बुधबार महाराष्ट्रको वासिममा राहुल गान्धीको भारत जोडो यात्राको कार्यक्रममा भारतको राष्ट्रिय गानको बजाउनुपर्नेमा यसको सट्टा नेपालको राष्ट्रिय गान बजाइएको छ । यो घटनाको भिडियà¥..
काठमाडौं । जुनियर एनटीआर र राम चरण स्टारर प्यान इन्डिया फिल्म आरआरआरले विश्वव्यापी चर्चा सिर्जना गरेको छ। पहिलो भागको सफलता देखेर एसएस राजामौलीले फिल्मको सिक्वेल बनाउने पक्का गरेका छन् à..
आईसीसी टी– २० विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इंग्ल्याण्ड भिड्दैछन् । अष्ट्रेलियामा जारी प्रतियोगिताको फाइनल मेलवर्न क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । मैदान उत्रदैगरà..
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ ।यसैक्रममा ने..
एजेन्सी । मनी लन्ड्रिङ केसमा ज्याकलिन फर्नान्डिसबारे बिहिबार ठूलो निर्णय हुने बताइएको छ । भारतमा दिवाली अघि अदालतले ज्याकलिनलाई २०० करोडको ठगी आरोपमा १० नोभेम्बरसम्म समय दिएको थियो । बिà..
काठमाडौं । गत वर्ष कोरोना भाइरसको महामारी र ओभर दी टप (ओटिटी) को बढ्दो प्रयोगले पुनः दर्शक हलमा फर्किने हुन् वा होइनन् भन्ने बहसकै बीच नेपालमा छायाङ्कन हुन् आएको भारतीय फिल्म ‘उचाई’ ले नà¥..
काठमाडौं । टी–२० विश्वकपको फाइनलअघि विश्वभरका क्रिकेट समर्थकका मुख रसाइरहेका छन् । राजनीतिकरुपमा एक अर्काका ‘दुश्मन’ र क्रिकेटका चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान फाइनलमा भेट हà¥..
काठमाडौं । पूर्वविजेता पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न सफल भएको छ। सुपर-१२ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्ति..
काठमाडौं । श्रीलङ्कालाई पराजित गर्दै इङ्गल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। अन्तिम दुई बल बाँकी रहँदा ४ विकेटको जित निकाल्दै इङ्गल्यान्ड सेमिफाइनल पुग्न सफल ..