काठमाडौँ। एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ।पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रà..
लालगढ (धनुषा), असार १४ गते । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णकुमार यादवले राष्ट्रको विकासमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मधेस प्रदेशका सà¤..
जनकपुरधाम असार १४ गते ।होटल व्यवसायमा हुने बाल श्रमिक संग मानवीय व्यवहार गर्न जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेटले आग्रह गर्नुभएको छ । जनकपुरधाममा संचालित प्रायः हà¥..
जनकपुरधाम । आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधामका व्यापारीहरूले आज प्रदर्शन गरेका छन् । जनकपुरधामको पेठीया बजारबाट सुरु भएको व्यवसायीहरूको प्लेकार्ड तथा ब्यानरसà¤..
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुà..
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल अज्हा ९बकर इद० को अवसरमा शुभकामना सन्देश दिएका छन् ।राष्ट्रपति पौडेललà..
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।कांग्रेस काठमाडौं– ४ को प्रथम क्षेत्रीय सà¤..
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणाथी प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको आशा बढेको बताएका छन्।प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्à¤..
काठमाडौँ – नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन्।युनियनको सोमबार राति सम्पन्न निर्वाचनमार्फत् गौतम प्रतिस्पर्धी दिलीपप्रकाश कार्कीलाई १८६ मत à¤..
काठमाडाैं। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई उनकै निवास नक्सालबाट आज पक्राउ गरेकà¥..