प्रदेश

जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित

काठमाडौं । निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले पाँच केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ ।जसपाको शनिवार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य दीपेन्द्र..

जनकपुरधाम उपमहानगरको १० औँ नगरसभामा २ अर्ब २८ करोडको बजेट पेश

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको १० औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०।८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको आय व्यय सहितको बजेट पेश गरिएको छ ।जनकपुरधाम उपमहानगरà¤..

नागरिकता पाउने बाटो खुलेपछि मधेशमा खुशीयाली

काठमाडौँ । अदालतको आदेशसँगै नागरिकता पाउने बाटो खुलेपछि मधेशमा सर्वसाधारणले खुशीयाली मनाएका छन् । मधेका चोक चोकमा दीपावली गर्दै मधेसी युवाहरुले खुशीयाली मनाएका छन् ।  सोही क्रममा काठम..

भारतीय पर्यटक सवार बस धादिङमा दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते

हेटौंडा । धादिङको गल्छी गाउँपालिका-७ गल्छी मोडमा भारतीय पर्यटक बस दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको छ । बसमा सवार ३० यात्रुमध्ये १२ जना घाइते भएको बागमती प्रदेश प्रहरी प्रवक्ता (एà¤..

पक्राउ परेपछि सहकारी सञ्चालक यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका- ७ स्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबाबु यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत भएका छन् ।बचतकर्ताको रकम लिएर सहकारी संचालक à¤..

'हचुवाका भरमा आलु-प्याज र फलफूलमा लगाइएको कर हटाइयोस्'

काठमाडौँ — उपभोक्ता हित संरक्षणमा सक्रिय सरोकारवाला संस्थाहरूले हचुवाका भरमा आलु-प्याज र फलफूल तथा अत्यावश्यक सामग्रीमा लगाइएको कर हटाउन सरकारसँग माग गरेका छन् । बिहीबार काठमाडौंमा à¤..

साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज

काठमाडाैं। अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ। सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरà..

जनकपुरधाममा भाटभटेनीको २५ औँ स्टोर सञ्चालनमा

नकपुरधाम । जनकपुरधाममा आज देखि नेपालको ठूलो सुपर मार्केटको रुपमा रहेको भाटभटेनी सुपरस्टोर आज देखि सञ्चालनमा आएको छ ।जनकपुरधामको वडा नंं १४ मुजेलीमा सञ्चालनमा आएको सो सुपर स्टोर प्राइभà¥..

विश्व प्रसिद्ध मास्टर सेफ सन्तोष साहले जनकपुरधाममा ल्याए “मिथिला थाली”

जनकपुरधाम । विश्व प्रसिद्ध नेपाली तथा मिथिलाका छोरा मास्टर सेफ सन्तोष साहले आफ्नै मातृ भूमि जनकपुरधाममा मिथिलाको भोजन तथा संस्कृति झल्किने पहिलो प्रतिष्ठान सञ्चालनमा ल्याएको छ । विशà..

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडाैं। अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर..