जनकपुरधाम । मधेश प्रदेसमा सभामुखका लागि नेपाली कांग्रेसका सांसद जंगीलाल रायको पनि उम्मेदवारी परेको छ ।कांग्रेसका सांसदहरू प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि सांसद रायको उम्मेदवारी à..
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शप..
एजेन्सी । भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ । उनी ७५ वर्षका थिए । शरद यादवकी छोरी तथा कांग्रà..
सिराहा। गृह मन्त्रालयको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ। गत २० पुसमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग à¤..
काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने आज छुट्दैछन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम आज धरौटी तिरेर छुट्ने उनीनिकट स्रोतले बताएको छ ।पूर्पक्षका..
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा आज काठमाडौं आइपुगेकी छन्। नेपाल रत्न तथा आभूषण संघले दरबारमार्गमा आयोजना गर्न लागेको फेसन रनवे अर्थात् चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा शà..
कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन् । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशà¤..
काठमाडौँ, पुस २८ गते । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरीणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा साà¤..
काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्à¤..
धनुषा, पुष २७ गते । धनुषा क्षेत्र नं.३ को (२) बाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य एवम लोकप्रिय युवा नेता दिपेन्द्र ठाकुर लाई मधेश प्रदेशको सरकारमा मन्त्री बनाउनका लागि एमाले नेतृत्व सँग एà..